Sale!

Paniko Parade

कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् ।

Reading Age

+16 Years

Language

Nepali

Publisher

Kitab Ghar

Published

12/03/2025

Total page

300

Dimensions

5.5 x 0.6 x 8.2

Weight

0.5 KG

ISBN-10

150118315T7

Original price was: ₨ 999.Current price is: ₨ 175.

Money Back Guarantee

Get the item you ordered or your money back.

Super Fast Delivery

We use the fastest shipping methods in the world.

Original price was: ₨ 999.Current price is: ₨ 175.

Super Fast Delivery

We use the fastest shipping methods in the world.

Paniko Parade

कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् ।

Reading Age

+16 Years

Language

Nepali

Publisher

Kitab Ghar

Published

12/03/2025

Total page

300

Dimensions

5.5 x 0.6 x 8.2

Weight

0.5 KG

ISBN-10

150118315T7

Description

कवि दिनेश अधिकारी जीवनका विसङ्गत अँध्यारा पक्षहरूलाई अत्यन्त हिस्सीलाग्दो कलात्मक पाराले मिहिन बुनोटमा अभिव्यक्त गर्न सक्ने सीमान्त शिल्पी हुन्, शब्दका जादुगर हुन् । नाम छोपेर पढे पनि उनका कविताको आत्मगत सौन्दर्यले सम्मोहित पारिरहन्छ र उनको काव्यिक अस्तित्वले स्वतः पाठकको मनमस्तिष्कमा उच्च आसन ग्रहण गरिसकेको हुन्छ| -मोमिला, कवि कवि दिनेश अधिकारी विचारको जगमा उभिएर विवेकको तहमा संवेदनाको साधारणीकरण गर्छन् । सरल प्रवाहमा पनि जटिल हुनु र जटिल कथ्यलाई पनि सरल सम्प्रेषण गर्न सक्नुको बीचमा उनले उठाउने समसामयिकता खास अर्थमा समयको सघन स्वर हो । वस्तुगत चेतनामाथि आत्मगत हस्तक्षेप गर्न सक्ने उनको अतिरिक्त सामर्थ्य उनकै पुस्ताबाट उनलाई अलग बनाउने काव्यिक क्षमता पनि हो र हामीजस्ता भाइबहिनी पुस्ताका लागि कविता पढ्ने पाठशाला पनि| -नवराज लम्साल

Reviews

There are no reviews yet.

Be the first to review “Paniko Parade”

Your email address will not be published. Required fields are marked *

Original price was: ₨ 999.Current price is: ₨ 175.

 100 399

(1 customer review)

 140 699

More Books from Related

 600

Original price was: ₨ 999.Current price is: ₨ 175.

 100 399

 140 699

 199 799

 150 699

kitab kahana

© 2025 Kitabkhana